अशक्त भएपछी श्रीमानद्वारा छोडिएकी सरिता मागेरै अशक्त भाई, रोगी आमासहित ४ जनाको परिवार पाल्दै (भिडियो)

काठमाडौ। एक्कासी ज्वरो आएर कम्मर मुनिको भाग नचल्ने भएपछि २२ वर्षको कलकलाउदो उमेरमै श्रीमानले छोडेर गए सरिता सुनारलाई । आफ्नो बुवाले पनि कान्छी श्रीमती बिहे गरेर छुट्टै बस्दै आइरहेका छन् । त्यसकारण यतिबेला उनकी रोगी आमा, अशक्त भाइ र बुहारीसहित ४ जनाको परिवार पाल्ने जिम्मेवारी सरिताकै काँधमा आइपरेको छ ।

यतिबेला सरिता आफ्नो बुहारी लिएर काठमाडौंको सडक गल्लि गल्लिमा माग्दै उपचार खर्छ जुटाउछिन । आफै पनि अशक्त त्यसमाथि परिवारको जिम्मेवारी, सरितालाई निकै गारो भएको छ । यो दुख सहन नसकेर धेरै पटक म*र्न खोजेकी सरिता लेखान्तमा नभएर त होला पटक पटक बाचिन् । उनै सरिताको संघर्षको बारेमा थाहा पाउन तलको भिडियो हेर्नुहोस्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...